कामदारी
वि.
- काम गर्ने; कामदार; ज्यालादारी।
- कामदारद्वारा काम गर्ने, गराउने प्रथा।
- कामदारको दायित्व वा पद।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)