कामधन्दा/कामधन्धा
ना. [काम+धन्दा/धन्धा]
- संलग्न भएर गर्नुपर्ने वा गरिने कुनै काम; कामकाज।
- इलम; रोजगार।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [काम+धन्दा/धन्धा]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)