कामयाब

वि. [फा.]

  1. सफलता प्राप्त भएको; सफल।
  2. इच्छा वा मनोरथ पूर्ण भएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)