कामान्ध

वि. [सं.]

  1. प्रेम वा कामोन्मादका कारणले अन्धो भएको; यौनेच्छाको तीव्र उद्वेगले बुद्धिसुद्धि पनि हराएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)