कामिनी

ना. [सं.]

  1. राम्री वा सुन्दरी स्त्री।
  2. मनमा कामवासना भएकी स्त्री; कामवती।
  3. कामना गर्न सकिने वा स्नेहमयी स्त्री।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)