काम्नु
अ.क्रि. [सं. कम्प्+नु]
- डर, अत्यास आदिले जिउ थरथर हल्लनु; कम्प छुट्नु; डगमगाउनु; कम्पित हुनु; थरथराउनु; डग्नु; थर्र हुनु; काँप्नु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
अ.क्रि. [सं. कम्प्+नु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)