काम
ना. [सं.]
- विषयभोग वा सुखसुविधाको इच्छा वा चाहना; इच्छा; कामना; वासना;।
- स्त्रीपुरुषका बिच सहवासको तीव्र उत्कण्ठा; मैथुनको इच्छा; यौनेच्छा।
- कामदेव; अनङ्ग।
- चार पुरुषार्थ (धर्म, अर्थ, काम र मोक्ष) मध्ये तेस्रो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)