कायम

वि. [अ.]

  1. जहाँको तहीँ रहेको; टसमस नभएको; स्थिर।
  2. पहिलेजस्तो; जस्ताको तस्तो।
  3. तोकिएको; मुकर्र।
  4. ठेगानामा आएको; साबित।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)