कायाकैरन

ना.

  1. भएभरको बेहोरा; वृत्तान्त-वर्णन।
  2. धामीले बक्ने शब्द।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)