कारक
ना. [सं.]
- व्याकरणमा क्रियाका साथ साक्षात् सम्बन्ध राख्ने शब्द; वाक्यविन्यासगत सम्बन्ध देखाउन नाम, सर्वनाम वा विशेषणमा देखापरेको रूपभिन्नता।
- बनाउने; अभिनय गर्ने; सम्पादन गर्ने (व्यक्ति)।
- कुनै पनि रूपले कार्यसम्पादन गर्न प्रत्यक्ष रूपले सहायक।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)