कारणमाला
ना.
- वर्णित वस्तुको कार्यकारण सम्बन्ध देखाउँदा पूर्व पूर्व कारण र पर पर कार्य अथवा पूर्व पूर्व कार्य र पर पर कारणको क्रमलाई आधार बनाइने शृङ्खलामूलक अर्थालङ्कारको प्रकार।
- कारणहरूको परस्परसम्बद्ध शृङ्खला।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)