कारणी
वि. [सं.]
- मुख्य; नाइके; प्रधान; मूल; कारनी।
- कुनै काम गर्ने धेरै व्यक्तिहरूमध्ये प्रमुख व्यक्ति; सम्बद्ध व्यक्ति।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)