कारा

ना. [सं.]

  1. कैद; बन्धन।
  2. कारावास; झ्यालखाना; कैदखाना; जेल; बन्दीगृह।
  3. वीणाको गर्धनको तल्लो भाग।
  4. पीडा; कष्ट।
  5. सुनको काम गर्ने आइमाई।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)