कारुणिक

वि. [सं.]

  1. करुणाको भाव भएको; दयालु; कृपालु।
  2. करुणायुक्त; करुणाले भरिएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)