कारोबार
ना. [कारबार]
- कुनै मालमत्ता बेचबिखन गरी जीविका चलाउने काम; व्यापार।
- रकम वा कुनै वस्तु लिनेदिने काम; लेनदेन; सरसापट; ऐँचोपैँचो।
- उद्योगधन्दा; इलम; व्यवसाय।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [कारबार]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)