कार्चोप

ना. [फा. कारचोब]

  1. कपडामा बुट्टा भर्ने कला वा काम; बत्तुभराइ; बेलबुट्टा; कारचोब (इम्ब्राइडरी)।
  2. बुट्टा भर्नका निमित्त कपडा तानेर राख्ने एक साधन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)