कार्तिकेय

ना. [सं.]

  1. युद्धका देवता वा देवताहरूका सेनाध्यक्ष मानिएका, ६ टाउका, बाह्र हात र बाह्रवटै आँखा भएको वर्णन गरिएका शिवपुत्र; स्कन्द; अग्निभू; गङ्गापुत्र; षडानन; षण्मुख; कुमार; स्वामी-कार्तिक; मयूरवाहन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)