कार्यकर्ता

ना.

  1. खास उद्देश्य वा कारणले काम गर्ने व्यक्ति; कर्मी; कर्मचारी; श्रमिक।
  2. जिल्ला र गाउँगाउँ घुमेर राजनीतिक, सामाजिक आदि सिद्धान्तको प्रचारप्रसार गर्ने व्यक्ति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)