कार्यकाल
ना.
- काम गर्ने समय; मौसम; उपयुक्त समय वा अवसर।
- कुनै पद वा सेवामा रहँदा तोकिएको समयावधि; पदावधि।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)