कार्यभारी

वि.

  1. कार्यभार वहन गर्ने; कुनै काम वा पदको जिम्मा लिने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)