कार्यवश

क्रि.वि. [सं.]

  1. कामविशेषले; कुनै काम आइलागेकाले; कामका कारणले।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)