कार्यविनायक

ना. [सं.]

  1. काठमाडौँ उपत्यकाका प्रसिद्ध विनायक (गणेश) मध्ये पाटन जिल्लाको सैँबु भन्ने ठाउँमा रहेका एक विनायक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)