कार्यशक्ति
ना. [सं.]
- कुनै भौतिक वा मानसिक काम गर्नका निम्ति चाहिने बल वा योग्यता; काम गर्ने सामर्थ्य वा दक्षता।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)