कार्याध्यक्ष

ना. [सं.]

  1. उच्चतम पदमा रहेर कुनै कामको सञ्चालन वा सम्पादन गर्ने अधिकारी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)