कार्यान्वितवि. [सं.]कार्यरूपमा ल्याइएको वा व्यवहारमा प्रयोग गरिएको; काम भएको।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)कार्यान्वयन कार्यान्विति