कार्यालय सचिव
ना.
- कार्यालयसँग सम्बन्धित पत्राचारको काम सँभाल्ने, विभिन्न विषयको अभिलेख वा रेकर्ड राख्ने आदि कार्यसम्पादन गर्ने व्यक्ति; कुनै संस्था, कम्पनी, क्लब आदिको कार्यालयलाई सञ्चालन गर्न खटाइएको वैतनिक वा अवैतनिक व्यक्ति।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)