कालकला

ना.

  1. कालको रहस्यमय स्थिति वा काम; कालगति।
  2. मृत्यु र रोगव्याध; मृत्यु र लागलगन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)