कालक्रमिक
वि.
- कालक्रमसम्बन्धी; कालक्रमको।
- कालक्रमका विचारले प्रस्तुत हुने वा गरिने (कालक्रमिक भाषाविज्ञान, कालक्रमिक तथ्याङ्क इ.)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)