कालजरो
ना.
- लाम्चो पानपाते र नङ्ग्रा हुने एक जातको लहरो वा ठन्डी, दम र ज्वरमा फाइदा गर्ने तथा रुचि बढाउने त्यसैको बुटी; कट्वी।
- सन्निपातज्वर; कालज्वर।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)