कालज्ञ

ना.

  1. समयको गति वा परिवर्तनको ज्ञाता; ज्योतिषी।
  2. कुखुरो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)