कालदोष

ना.

  1. घटना र तथ्यहरूलाई ठिक कालक्रममा नराखिने दोष; कालक्रममा हुने भुल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)