कालातीत

वि. [सं.]

  1. समयभन्दा परको; समयले भ्याउन नसक्ने; समय बितेको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)