कालीकुत्तिम

वि.

  1. ज्यादा कालो; गाढा कालो।
  2. ज्यादै मैलो; थोत्रोपुरानो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)