कालीखोले
ना.
- काली खोलावरपरका बासिन्दा।
- खोलाको छेउछाउ बसेर मिठा स्वरले गाउने एक प्रकारको चरो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)