कालीमुन्टे
ना. [कालो+मुन्टो+ए]
- खेततिर पाइने, टुप्पामा कालो हुने एक प्रकारको घाँस; कालीमुन्टो; वनमारा।
- मुन्टो मात्र कालो भई बाँकी जिउ सबै अरू नै रङको हुने बाख्रो।
- कालो मुन्टो भएको।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)