कालोपत्र

ना.

  1. सडकलाई पक्की बनाउन प्राविधिक किसिमले रोडा, अलकत्रा आदि छापिएको सतह; पिच।
  2. कोलटार, पेट्रोलियम आदिमा घोलिएको कालो र च्यापच्यापे पदार्थ; अलकत्रा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)