कालोबजारी
ना.
- कालो बजार गर्ने काम; अवैध किसिमले मालसामानको किनबेच आदि गर्ने काम; तस्करी धन्दा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)