कालो उखु

ना.

  1. गाढा कलेजी वा कालो रङको, औषधीका लागि पनि काम लाग्ने राम्रो खालको उखु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)