कालो चियाना.दुध नहालिएको, चिनी र चियाको रङ मात्र भएको चिया; फिक्का चिया।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)कालो गौँथली कालो जरो