कालो बलु
ना.
- पिपलका जस्ता पात, पहेँला फूल, हरिया चक्राकार फल फल्ने एक जातको लहरो; अतिबला; आयुर्वेदका अनुसार पौष्टिक र वीर्यवर्धक गुण भएको त्यसैको फल।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)