कालो हलेदो

ना.

  1. सुकेपछि कालो हुने एक प्रकारको हलेदो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)