काशी
ना. [सं.]
- उत्तर भारतमा गङ्गाको किनारमा रहेको एक प्रसिद्ध नगरी वा तीर्थस्थल; बनारस सहर; वाराणसी; हिन्दूहरूका सात मोक्षपुरीमध्ये एक।
- उज्यालो; चहकिलो राम्रो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)