कास्टिङ मेसिन

ना. [अङ्.]

  1. मुद्रणकलामा मोनोटाइप बनाउने वा ढाल्ने यन्त्रविशेष।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)