कास्मिरी

वि. [काश्मीर+ई]

  1. काश्मीरका बासिन्दा; काश्मीरसम्बन्धी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)