किं वा

संयो. [सं.]

  1. दुई वा दुईभन्दा बढी शब्द, पदावली वा वाक्यांशलाई जोडी कुनै एकलाई बुझाउन वैकल्पिक रूपमा प्रयुक्त हुने अव्यय; वा; अथवा। (उदा.- ज्ञानविज्ञानका क्षेत्रमा साहित्य किं वा दर्शनको ठुलो महत्त्व छ।)

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)