किचकिच
ना. [अ. मू. किच्+अ (द्वि.)]
- झर्को लाग्ने गरी कुरा गर्ने स्वभाव; दिक्क लाग्ने गरी गरिएको कुनै कुरा; कचकच; गनगन।
- झर्को लाग्ने गरी; सताउने किसिमले।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [अ. मू. किच्+अ (द्वि.)]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)