किचाघान

ना. [किच्+घान]

  1. भिडभाडमा ठेलिने, लड्ने र किचिने काम वा स्थिति; थिचोमिचो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)