किचिपिची/किचिमिची

ना. [किच्+पिच्च/मिच्]

  1. किच्ने र मिच्ने काम; किचमिच।
  2. गिलो पदार्थलाई बेसरी माड्ने काम; गिजोल्ने काम।
  3. घाउ खटिरा आदिमा जमेको पिप फुटेर छ्याल्लब्याल्ल हुने काम।
  4. अस्पष्ट र फोहोर खालको लेखाइ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)