किच्चक

वि.

  1. कुनै कारण वा प्रयोजनविना नै किच्च किच्च हाँसिरहने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)