किच्नु
स. क्रि. [प्रा. किच्चन्त+नु]
- कुनै वस्तुलाई गह्रुँगो पदार्थले थिच्नु; थ्याच्च पार्नु; मिच्नु।
- दमन गर्नु; दबाउनु; जित्नु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
स. क्रि. [प्रा. किच्चन्त+नु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)